Section 177
श्रम समन्वय समिति
विभागको महानिर्देशकको अध्यक्षतामा तोकिए बमोजिमका सदस्य रहेको केन्द्रीयस्तरमा एक श्रम समन्वय
समिति रहनेछ ।(२) उपदफा (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।